You are viewing the translated version of ऐनको पालना नगर्नेलाई हुने सजाय.

Section 128
ऐनको पालना नगर्नेलाई हुने सजाय
यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुका कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।